Connect IPS
IME Life

विजय लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएकाले कम्पनीले उक्त शेयर विक्री गर्न लागेको हो ।

संस्थाले शेयरधनी हरि प्रसाद सापकोटाको ४ हजार ५ सय ७० कित्ता र लुक बहादुर रानाको ५ हजार ४ सय ८० कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका ५ मा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

संस्थाले तोकिएको उक्त समय अवधिभित्र पनि उक्त शेयर खरिदका लागि कुनै आवेदन नपरेमा कम्पनीले अन्य संस्थाका व्यक्तिका लागि शेयर विक्री गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS