काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक ओमकार पाण्डेले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई उक्त पदबाट गत चैत १५ गते राजिनामा दिएका थिए । संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको बैंठकले पाण्डेको राजिनामा स्वीकृत गरेको हो ।
1681973397983