Connect IPS
IME Life

याम्बलिङ हाइड्रोपावरको विशेष साधारण सभा बैशाख २२ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । याम्बलिङ याम्बलिङ हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ । कम्पनीको संचालक समितिको बैठकले यहि बैशाख २२ गते विशेष साधारणसभा डाक्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त सभा बैशाख २२ गते दिनको १ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, ज्वागल ललितपुरमा आयोजना गर्ने भएको छ । सभाले कम्पनीको गतिविधिको समिक्षा तथा अधिकार प्रत्यायोजन सम्बन्धी सामान्य प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्रको दफा६ संशोधन, कम्पनीको प्रबन्धपत्रको दफा ८ (घ) संशोधन र कम्पनीको शेयर प्रारम्भीक सार्वजनिक निष्काशन सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS