Connect IPS
IME Life

आमाको मुख हेर्ने दिनलाई मध्य नजर गर्दै गायक जेबी बिष्टको नयाँ गीत सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गायक जेबी बिष्टले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । आमाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै उनले ‘सबै कुरा भुल तिमी आमा बुबा कहिल्यै नभुल’ बोलको गीत सार्वजनिक गरेको हो । ल्याएको हो ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।
उक्त दिन परदेशमा गएका छोराछोरीले आमाबाबुले गरेको त्याग र योगदानलाई कसैले कहिले पनि नभुलुन भन्ने सन्देश सहितको गायक जे। बि। बिष्टले गाएको ‘सबै कुरा भूल तिमी आमाबुवा कहिले नभूल’ बोलको गीत निकै लोकप्रिय छ । बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक सो गीतको भिडियो बजारमा उपलब्ध छन् ।

Prabhu
Crest

गीतमा स्वयं गायक विष्टकै शब्द संगीत रहेको छ भने संगीत संयोजन किरण कडेँलको रहेको छ । देशविदेशका रमणीय ठाउँहरुमा छायांकन भएको उक्त भिडियोलाई सिनेम्याटोग्राफर रुपक पौडेलले खिचेका हुन भने सम्पादन कन्सेप्ट देदिप्य रिमालले गरेका हुन् ।

निर्देशक पुस्कर अधिकारीको निर्देशनमा बनेको उक्त भिडियोमा रुपा पौडेल, जयराम फुयाल, पार्वती पौडेल र रुपक पौडेलको अभिनय रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS