Connect IPS
IME Life

छिमेक लघुवित्तको संचालकमा शिवाकोटी नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता शिवाकोटी नियुक्त भएकी छिन् । यसअघिका संस्थापक शेयरधनी नबिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक मनोज कुमार यादवको पदावधि समाप्त भएकोले उक्त पदमा सिवाकोटी नियुक्त भएकी हुन् ।

यादवको पदावधि बैशाख ५ गतेबाट समाप्त भएको हो । उनको पदावधि समाप्त भएसँगै संस्थाको संचालकमा संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी शान्ता शिवाकोटी बैशाख ६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले नेप्से मार्फत सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS