Connect IPS
IME Life

नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा ६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफामा उल्लेख्य बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाशिक अवधिमा एक अर्ब १६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६७.२८ प्रतिशतले बृद्धि भएको हो ।

बैंकको खुद व्याज आम्दानी ५५ प्रतिशतले बृद्धि भइ २ अर्ब पुगेको छ । गत वर्षको यहि अवधिम एक अर्ब २९ करोड रुपैयाँ मात्रै थियो । बैंकको निक्षेप तथा कर्जा लगानीमा पनि उल्लेख्य सुधार देखिएको छ । समिक्षा अवधिमा बैंकले २२ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ९८ करोड रुपैयाँ छ । कर्जा विस्तार सँगै पूँजीकोष अनुपात ९३ प्रतिशतमा झरेको छ । सिडी अनुपात पनि बढेर ८३ प्रतिशत छ । बैंकको कष्ट अफ फण्ड गत वर्षको भन्दा घटेर ७.६५ रुपैयाँमा झरेको छ । प्रतिशेयर आम्दानी ७.१७ रुपैयाँ कायम भएको छ । गत वर्षको भन्दा ३.६७ रुपैयाँ थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS