Connect IPS
IME Life

लामो समयदेखि रोकिएको जग्गा कित्ता काट पुनःखुल्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ता काट पुनःखुला गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैंठकले उक्त निर्णय गरेको हो ।

सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको र नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला हुने सरकारका प्रवक्त एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Prabhu
Crest

उनका अनुसार भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको र त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

29%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS