Connect IPS
IME Life

नविल बैंकको राजारानीमा रहेको शाखा कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नविल बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण गरी नयाँ परिसरबाट बैशाख १० गतेदेखि संचालन गर्ने जनाएको छ । बैंकले हाल रहेको शाखा कार्यालयबाट ० दशमलव २ किलोमिटरको दुरीमा शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

बैंकले हाल धनकुटा जिल्ला, चौबिसे गाँउपालिका ६, राजारानीमा रहेको शाखा कार्यालय धनकुटा जिल्ला, चौंबिसे गाँँउपालिका ६ राजारानी (रानी ताल जाने बाटोमा) स्थानान्तरण गर्ने भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS