Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको केहि र आंशिक शेयर बिक्रीको लागि आवेदन दिएकाले संस्थाले उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाणपत्र संकलन गरी संस्थाको केन्द्रिय कार्यालय , बनेपा १० काभ्रेमा आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

संस्थाले तोकेको उक्त समय अवधिभित्र शेयर खरिदका लागि कुनै पनि निवेदन पेश नभएमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री गर्ने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS