Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको बोनश शेयर वितरण गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत पछि वितरण गरिएको जनाएको छ ।

चैत ३० गते उक्त बोनश शेयर वापतमा १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता शेयर सूचिकृत गराएको कम्पनीले सोही दिनदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको बताएको छ ।

Prabhu
Crest

यसअघि कम्पनीले सोही सभाबाट पारित ६ दशमलव ४६ प्रतिशत नगद लाभांशसमेत वितरण गरिसकेको छ । २१औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS