Connect IPS
IME Life

भूगोल इनर्जीको आइपीओ नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न सकिने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

आइपीओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिनेछ। जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

Prabhu
Crest

आइपीओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । जसमध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । जसमध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट १ लाख ३४ हजार ६ सय ९९ जनाले शेयर पाएका छन् । यीमध्ये १ लाख ३४ हजार ९६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने ३ जनाले ११ कित्ताको दरले शेयर पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS