काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षकमा रवि ढकाल नियुक्त भएका छन् । कम्पनीको चैत ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाको निर्णय अनुसार रवि ढकाल एण्ड एसोसिएट्का चार्टड एकाउन्टेन्टस ढकाललाई नियुक्त गरेको नेप्सेमार्फत सुचना जारी गर्दै जनाएको छ ।
1681386848059प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।