Connect IPS
IME Life

नेपालमा देखा पर्यो ओमिक्रोन भेरियन्ट, सिमानाकामा कडाई गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो केहि दिनयता नेपालमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ को संक्रमण फैलिएसँगै स्वास्थ्य मन्त्रालयले अणुवान्सिक परिवर्तन पहिचान गर्ने क्रममा नेपालमा ओमिक्रोनको विभिन्न भेरियन्ट देखा परेको जनाएको छ । संक्रमण रोकथामका लागि स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न र गराउन साथै सिमानाकामा कडाई गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।

सिमानाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुको सिमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरुबाट कोभिड–१९ परिक्षण गरी नतिजा पोजेटिभ भएमा आवश्यक परामर्शका साथै थप उपचार गर्नुपरेमा नजिकको असपतालमा उपचार गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो । नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण बृद्धि हुँदै गएकोले रोकथाम र नियन्त्रणमा सबै तह र तप्काबाट प्रभाबकारी भूमिका निभाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS