Connect IPS
IME Life

आज पनि थपिए ७६ जना नयाँ संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरबाट ७६ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरबाट कुल १ हजार १५१ जनामा कोरोना परिक्षण गरिएको थियो । जमसध्ये ३४५ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । साथै ८०६ जनामा गरिएको एटीजेन परिक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २२७ जना पुगेको छ । हाल १६ जना भने कोरोना मुक्त भइसकेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS