Connect IPS
IME Life

नागरिक लगानी कोषको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले संस्थापक तर्फको २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर चैत १३ गतेदेखि २० गतेसम्म विक्री गर्ने जनाएको छ ।

शेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयरको मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न ईच्छुक योग्य लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको अवधिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

बोलपत्र विक्री प्रबबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं तथा शाखा कार्यालय बुटवल, धनगढी र सुर्खेतमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS