Connect IPS
IME Life

लाजेहाङ लिम्बु मृत्यु घटनाः सत्यतथ्य छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौंं । लाजेहाङ लिम्बुको मृत्यु घटना बारे वास्तविकता छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

कोशी प्रदेश नामाकरणको विषयलाई लिएर चैत ५ गते मोरङको विराटनगरमा भएको विरोध प्रदर्शनीमा संलग्न लिम्बुको मृत्यु भएको थियो । उक्त घटनाबारे वास्तपवकता छानविन गर्न प्रधानमन्त्रीले गृहमन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

Prabhu
Crest

उक्त समितिलाई घटनाको सत्यतथ्य छानविन गरि ७ दिनभित्र प्रतिवेदन बुझाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

No description available.

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS