काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडले १२५ प्रतिशत हकप्रद शेयरमार्फत पूँजी बढाउने भएको छ । कम्पनीले गत चैत १० गतेदेखि बैशाख १५ गतेसम्म १.२५ को अनुपातमा हकप्रद शेयर विक्री खुला विक्री गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।
सम्बन्धित शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुरमा सम्पर्क गरी हकप्रद शेयर खरीद गर्न क्यापिटलले आग्रह गरेको छ ।