Connect IPS
IME Life

नेप्सेमा युनाइटेड मोदीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्जमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीकोे ७ प्रतिशत बोनश शेयरमा मुल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य २५३ रुपैयाँ कायम गरेको छ । नेप्सेले आज बुधवार कारोबार दिनको अन्तिम मूल्यको आधारमा शेयर मूल्य समायोजन गरेको हो । आज बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता २७१ रुपैयाको आधारमा नयाँ मुल्य निर्धारण गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS