IME Life
GBIME

५४ खर्ब पुग्यो निक्षेप

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा ५४ खर्ब निक्षेप पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रदान गरेको तथ्यांक अनुसार मार्च १४ मा निक्षेप ५४ खर्ब १३ अर्ब थियो तर त्यसको अर्को दिन मार्च १५ मा निक्षेप घटेर ५४ खर्ब २ अर्ब पुगेको छ ।

कुल निक्षेप मध्ये वाणिज्य बैंकमा निक्षेप ४७ खर्ब ६१ अर्ब पुगेको छ भने वाणिज्य बैंक बाहेकका वित्तीय सस्थामा ६ खर्ब ४१ अर्ब निक्षेप पुगेको छ ।

Crest

समग्र कर्जा प्रवाह ४८ खर्ब १८ अर्ब हुँदा वाणिज्य बैंकले मात्र प्रवाह गरेको कर्जा रकम ४२ खर्ब ७० अर्ब रहेको छ ।

सिडी रेसियो ८६ प्रतिशत भित्र हुँदा अन्तर बैंक ब्याज दर ७ दशमलव ०१ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS