Connect IPS
IME Life

बिपिडब्लु लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसले चैत ३ गते शुक्रबार बिहान ११ बजे शेयर बाँडफाँड गर्ने जनाएको हो ।

फागुन १८ गतेदेखि आज २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । सिडिएस एण्ड क्लियरिङ्गको पछिल्लो तथ्यांक अनुसार कम्पनीको आइपीओमा १५ लाख भन्दा बढी आवेदकबाट १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ करोड ६८ लाख कित्ता शेयरको लागि आवेदन परेको थियो ।

Prabhu
Crest

सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७ गुणा बढी आवेदन परेको हो । लघुवित्तको आइपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछन् ।
गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्तााको दरले शेयर वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS