Connect IPS
IME Life

जिल्ला प्रशासन कार्यालयलाई लघुवित्त कर्मचारी मञ्चले बुझायो ज्ञापन पत्र

SPIL
NIC ASIA new
Sanima Reliance

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर लघुवित्त कर्मचारी मञ्चलले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ज्ञापन पत्र बुझाएको छ । चैत्र १ गते कालिका लघुबित्त सस्थाको शाखा कार्यालयको मुलगेटमा लघुबित्त सस्था खारेज गर । जनताको सम्पत्ती फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर, लगाएतका नारा लेखिएको ब्यानर टाँसेर नेकपा (बहुमत) कर्णाली ब्यूरोले तालाबन्दी गरेपछी मञ्चले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।

बिभिन्न स्थानमा लघुवित्त सस्था बिरूद्ध भइरहेको आक्रमणको निन्दा गर्दै मञ्चले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा ज्ञापनपत्र बुझाएको हो । यही ब्यवहारका बिचमा लघुवित्त सस्थाहरूले काम कारवाही गर्न नसक्ने भन्दै प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो ।

Prabhu
Crest

सस्थाका कर्मचारीहीलाइ कालोमासो दल्ने, अपमान गर्ने जस्ता कार्यको निन्दा र भर्त्सना गर्दै तत्काल दोषीलाइ कारवाही गरेर सुरक्षाको ग्यारेन्टी गरिदिन समेत ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले अपराधिक गतिबिधी नियन्त्रणमा संवेदन शिल हुने बताएका छन् । उनले भनेका छन् निर्धक्कका साथ काममा जुटनु केही समस्या कहीकतै देखिएको खण्डमा क्षणभरमै हामी कारवाही गर्छौ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS