Connect IPS
IME Life

पाँचथर पावरका संचालक ढुङ्गानाको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडका संचालक पुष्पज्योती ढुङ्गानाको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यस्तताको कारण देखाई प्रबन्ध संचालक पदबाट दिएको राजिनामा कम्पनीको फागुन २७ गते बसेको संचालक समितिले उनको राजिनामा चैत १ गतेदेखि लागूहुनेगरी स्वीकृत गरेको हो ।

साथै रिक्त रहेको संचालकमा कम्पनीका शेयरधनी हिमा तिमल्सिनालाई आगामी बाँकी कार्यकालको लागि संचालक सदस्यमा मनोनयन गर्न समेत निर्णय गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
1678865386835

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS