GBIME
IME Life

बजार घट्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ४४ अंकले घटेर १,९३८ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज ५१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाउका छन् । विन्ध्यावासिनी हाइड्रोका लगानकिर्ताले ६ दशलमव ४२ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीक ालगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

SKYWELL
Crest

त्यसैगरी आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था र बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका हुन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS