Connect IPS
IME Life

ललितपुरको इमाडोलमा साथीमार्टको ११९औं आउटलेट संचालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालकै ठूलो चेन साथीमार्टको ११९ औं आउटलेट ललितपुरको इमाडोलमा सञ्चालनमा आएको छ । महालक्ष्मी नगरपालिका १ का वडाध्यक्ष छिरिङ लामाले आइतबार आउटलेटको उद्घाटन गरेका छन् ।

इमाडोलको किस्ट मेडिकल कलेज नजिक रहेको सो आउटलेट व्यवसायी प्रवाश महर्जनले सञ्चालनमा ल्याएका हुन् । सात सय स्क्वायर फिटमा फैलिएको यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर लगायतका सामान उपलब्ध छन् । करिब ४० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको यो आउटलेट कम्पनीको १ सय १९ औं आउटलेट हो ।

Prabhu
Crest

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS