Connect IPS
IME Life

नेप्सेमा प्रभु बैंकको शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा प्रभु बैंकको थप हुन आएको शेयर बुधवार सूचिकृत भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि कायम हुन आएको कुल १० करोड ७७ हजार १९८ दशमलव ८५ कित्ता साधारण शेयर सूचिकृत गरिएको हो ।

लगानीकर्ताले यस शेयर भोलि बिहीवारदेखि कारोबार गर्न सक्नेछन् । अब सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीको हितग्राही खातामा प्रभु बैंकको नामबाट शेयर देखिनेछ ।

Prabhu
Crest
1678860749254

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS