Connect IPS
IME Life

जनउत्थान सामुदायिक लघुबित्तद्धारा २ दिने डल कुशन बनाउने तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

सुर्खेत । जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्थाको सुर्खेत बिरेन्द्रनगर वडा नं. ६ शाखा कार्यलयले विभिन्न सिपमुलक तालिम दिएको छ । कम्पनीले आफ्ना समुह सदस्य हरुलाइ संस्थाको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गतको दुइ दिने डल कुशन बनाउने तालिम प्रदान गरेको हो ।

उक्त तालिम बिरेन्द्रनगरको होटल आमाको भान्सा घरमा संचालन भएको थियो । २९ गते देखि सुरु भइ ३० गते सम्म ंसंचालित उक्त तालिममा सुमुन्द्र सुनामले प्रशिक्षण दिएका थिए । संस्थाको शाखा कार्यलय बिरेन्द्रनगरका शाखा प्रमुख बुद्धिसागर बिश्वकर्माको सभापतीत्वमा सन्चालित उक्त तालिमको उद्घाटन कार्यक्रमको स्वागत मनतब्य संस्थाको फिल्ड कर्मचारी दुर्गा थापाले राखेकी थिइन् ।

Prabhu
Crest

बिशेष अतिथीको रुपमा प्रशिक्ष समुन्दा सुनाम रहेका थिए । साथै कार्यक्रको सन्चालन फिल्ड कर्मचारी हरि चौधारीले गरेका थिए । दुई दिन सम्म सन्चालित उक्त तालिममा करिब ३५ जनाको सहभागीता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS