Connect IPS
IME Life

आजदेखि दुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुई लघुवित्तले मर्जरपछि सिवाईसी नेपाल लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

यी दुई कम्पनीले गत असार २२ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको गत असोज ७ गते सम्पन्न विशेष साधारण सभाले मर्जरका लागि स्वीकृति प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकले पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS