Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकका ३ संचालकहरुको कार्यकाल थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समुहका संचालकहरुको कार्यकाल थप गरेको छ । बैंकका संचालक समितिकोको पदावधि सकिएता पनि नियमित कारबाहि संचालन राख्नको लागि समितिका अध्यक्ष महेन्द्र कुमार गोयल, राजन शर्मा, अमित कुमार अग्रबालको पदावधि अगामि वार्षिक साधारण सभासम्म कायम हुनेगरी थप गरेको जनाएको छ ।

कम्पनीको फागुन २४ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले उनीहरुको पदाबधिको थप गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest
1678622882748

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS