Connect IPS
IME Life

सर्पोट लघुवित्तमा कम्पनी सचिवको जिम्मेवारी चौधरीलाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडमा कम्पनी सचिवको जिम्मेवारी संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत विष्णु कान्त चौधरीले पाएका छन् । संस्थाको फागुन २८ गते बसेको संचालक समितिको बैठकले संस्थाको निमित्त सिइओ चौधरीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले नेप्सेमार्फत एक सुचना जारी गर्दै जनाएको छ ।

1678682350397

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS