IME Life
GBIME

भिजन लुम्बिनी उर्जाले आइपीओ विक्री गर्न बोर्डसँग माग्यो अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आइपीओ निष्काशन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले फागुन २१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS