IME Life

नारी दिवसको अवसरमा सूर्यज्योति लाइफको ‘हामी जताततै’ सन्देशमुलक भिडियो सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । कम्पनीले ‘हामी जताततै’ नामक भिडियो सार्वजनिक गर्दै शुभकामना व्यक्त गरेको हो ।

उक्त भिडियोमा हरेक क्षेत्रका लागि महिला सवल र सक्षम छिन् भन्ने सन्देश प्रस्तुत गरिएको छ । सुरक्षा निकाय, सडक तथा घरमा महिला सक्षम छिन् भन्ने सन्देश देखाइएको छ । पछिल्लो समय नेपाली महिलाले हरेक क्षेत्रमा आफूलाई अग्रसर बनाउँदै आएकी छिन् । कार्यालय, शिक्षा, स्वास्थ्य, उद्योग, मैदान, कला, साधना लगाएत गाउँ समाजमा समेत नेपाली नारीले आफूलाई बलियो रुपमा प्रस्तुत गर्दै आइरहेकी छिन् । यसै सन्दर्भलाई समेट्दै महिला माझ थप हौसला प्रदान गर्न कम्पनीले ‘हामी जताततै’ नामक भिडियो सार्वजनिक गर्दै अन्तराष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS