Connect IPS
IME Life

नेप्सेमा छिमेक लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीमा फागुन २३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।

नेप्सेले कम्पनीको अन्तिम शेयर मूल्य १ हजार २३ रुपैयाँको आधारमा २२ प्रतिशत बोनश शेयरपछिको मूल्य ८३८ रुपैयाँ ५२ रुपैयाँ तोकेको छ । यही मूल्यका आधारमा कम्पनीको शेयर बिहीवार कारोबारमा आउनेछ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनश शेयर र करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

50%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS