IME Life
GBIME

ऋणपत्र निष्काशन गर्न एनएमबि बैंकले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृति पाएको छ । कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न सेबोनबाट फागुन १८ गते स्वीकृति पाएको हो ।

बैंकले निष्काशन गर्ने कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

Crest

विक्री प्रबन्धक एनआईबिएल एस कयापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ५ वर्ष सम्मको लागि बार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS