काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरिक्षक नियुक्त गरेको छ ।
कम्पनी २१ औं वार्षिक साधारणसभाको निर्णयले २०७९/०८० को लेखापरीक्षणका लागि सुन्दर एण्ड कम्पनी चार्टर्ड एकाउन्टेण्ट्स पुल्चोक ललितपुरलाई नियुक्त गरेको हो ।