Connect IPS
IME Life

स्ववियु चुनावः आज विद्यार्थी संगठन दर्ता गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनाव प्रक्रिया सुरु भएको छ । आज त्रिविका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा विद्यर्थाी संगठन दर्ता गर्ने क्रम सुरु भएको हो ।

चुनावमा सहभागी हुने सबै क्याम्पसका विद्यार्थी संगठनले विहान १० बजेदेखि ३ बजेसम्ममा संगठन दर्ता गराउननुपर्नेछ । त्रिविका अनुसार शुक्रबार दर्ता भएका संगठनले मात्र चुनावमा सहभागी हुन पाउनेछन् ।

Prabhu
Crest

यहि चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS