IME Life
GBIME

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको विक्री गरेको पाँच वर्षे अवधिको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १० दशमलव ३० प्रतिशत ब्याजदरको ऋणपत्र माघ २६ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई फागुन १७ गते ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका २ अर्ब ४० करोड बराबरको कुल २४ लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको जनाएको छ ।

Crest

यस ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरेको थियो । ४० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लगानीकोष र बाँकी सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS