Connect IPS
IME Life

भोलि विहिबार प्रदेश १ मा सार्वजनिक विदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडां । भोलि विहिबार प्रदेश नम्बर १ को सरकारले सार्वजनिक विदा दिने भएको छ । बुधबार प्रदेश सभाको बैठकबाट प्रदेश न.१ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएको उपलक्ष्यमा प्रदेश सरकारले भोलि १८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS