Connect IPS
IME Life

प्रदेश १ को नाम कोशी प्रदेश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रदेश १ को नामाकरणले पूर्णता पाएको छ । प्रदेशसभाको बुधबार बसेको बैंठकले प्रदेशको १ को नाम कोशी प्रदेश पारित गरेको हो ।

नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने भनिएकोमा अन्तत सोहि नाम पारित भएको हो । उक्त प्रस्तावमा ८२ जनाले सहमति जनाएका थिए । नेकपा एमालेबाट भएको कोशी प्रदेश प्रस्तावमा नेकपा माओवादी , नेपाली काँग्रेस र राप्रपाले समर्थन गरेका हुन् ।

Prabhu
Crest

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरु मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको थियो ।

प्रदेश १ ले कोशी प्रदेश नाम पाएसँगै सातै प्रदेशको नामाकरण भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS