Connect IPS
IME Life

सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । संस्थाका ८ जना संस्थापक शेयरधनीहरुले कुल २ लाख कित्ता भन्दा बढी शेयर लिलामीमा विक्री गर्न निवेदन दिएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS