Connect IPS
IME Life

लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२४ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेप्सेले कम्पनीको आजको अन्तिम शेयर मुल्य ९४८ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभा.श प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले नेप्सेले कम्पनीले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीले फागुन २९ गते अग्रवाल भवन कमलपोखरीमा सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS