Connect IPS
IME Life

राष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएको छ । मंगलबार मन्त्रीपरिषदको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रीपरिषदको विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने बताएकी हुन् ।

राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेको हुनाले त्यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम नभएको तर निर्धारित समयभित्रै विश्वासको मत लिइने प्रवक्ता शर्माले बताइन् ।

Prabhu
Crest

नयाँ गठबन्धन बनेकोले सरकारमा के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको छ । सरकारमा कोको जाने भन्नेबारे टुङ्गो लागेपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने उनले बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS