Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा चैत १८ गते आयोजना गर्ने जनाएको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८/७९को संचित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा फागुन २५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS