Connect IPS
IME Life

पूर्व कप्तान सन्दिपलाई विदेश जान सर्वाेच्चले दियो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वाेच्च अदालतले अनुमति दिएको छ ।

सर्वाेच्च अदालतले लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने भन्दै विदेश जाने अनुमति दिएको हो । नाबालिग बलात्कार अरोप लागेका लामिछाने ३० लाख धरौटी सहित विदेश जान नपाइने शर्तमा जेल मुक्त भएका थिए । सोहि निर्णयविरुद्ध लामिछाने र क्रिकेट संघ क्यानले विदेश गई क्रिकेट खेल्न पाउ भनि सर्बाेच्चमा रिट दिएका थिए ।

Prabhu
Crest

सर्वाेच्चले आइतबार लामिछानेको रिट हेर्दा हेर्दैमा राखेको थियो भने सोमबार पुनः पक्राउ गर्नु नपर्ने भन्दै विदेश गएर क्रिकेट खेल्न अनुमति दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS