Connect IPS
IME Life

जेलबाट रिहा भए पल शाह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाबालिग बलात्कार मुद्धामा जेल जीवन विताइरहेका पल शाह आज रिहा भएका छन् । शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो ।

आइतबार कार्यालय समय सकिएकोले शाह सोमबार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर जेल मुक्त भएका हुन् । उनीमाथि लागेको आरोपमा तनहुँ जिल्ला अदालतले सफाई दिएपनि उनी थुनामुक्त हुन सकेको थिएन । उच्च अदालत पोखराले अभियोग दाबी नपुगेको भन्दै सफाइ दिएपछि उनी आज जेलमुक्त भएका हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS