Connect IPS
IME Life

अष्ट्रेलियामा नेपाली अर्थतन्त्र र पुँजी बजार बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल सीपीएको उपस्थितिमा एनआईबिएल एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ मेख बहादुर थापाले उक्त कार्यक्रममा नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयाम बारे प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दिपेन्द्र पन्तले गरेका थिए ।

उक्त कार्यक्रममा अनिल पोखरेलले एनआरएनले लामो समयदेखि निःशुल्क लगानी र राजनीतिक बाहेक अन्य अधिकारको माग गर्दै आएको नागरिकता मुद्धामा प्रकाश पारेका थिए । आवश्यक परेको अवस्थामा लगानी बापतको आम्दानीसँगै पैसा फिर्ता हुनेमा पनि उनले चिन्ता व्यक्त गरे ।

Prabhu
Crest

सहभागीहरुले सिड्नीमा नेपाली पुँजी बजारको सम्भावना र अवसरका बारेमा जानकारी गराएकोमा मेख बहादुर थापालाई धन्यवाद दिएका थिए । साथै आगामी दिनमा यस्तै कार्यक्रमको आयोजना गर्न समेत आग्रह गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS