Connect IPS
IME Life

सिभिल क्यापिटलको अध्यक्षमा बिष्ट चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोला बहादुर बिष्ट चयन भएका छन् । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

फागुन ११ गतेदेखि लागु हुने गरि क्यापिटलको सञ्चालक पदमा मुख्य लगानीकर्ता सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै भोला बहादुर बिष्ट चयन भएका थिए। फागुन १४ गते उनी अध्यक्ष चयन भएका हुन्। यसअघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS