Connect IPS
IME Life

नेप्सेमा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्जमा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । बिओके डिबेन्चर २०८६ क नामक ऋणपत्र सूचिकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल बिओकेडि ८६ क रहेको छ ।

कम्पनीले ७ वर्ष अवधिको लागि वार्षिक १० दशमलव ५० प्रतिशतमा निष्कासन गरेको बिओके डिबेञ्चर २०८६ क नामक ऋणपत्रको सूचिकृत भएको हो । उक्त ऋणपत्र भोलि सोमवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Prabhu
Crest
1677394463445

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS