Connect IPS
IME Life

निर्धन उत्थान लघुवित्तमा चार जना सञ्चालक नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा चार जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन १२ गते सम्पन्न कम्पनीको २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट दुई जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक गरी कुल चार जना सञ्चालक निर्वाचित भएका हुन् ।

संस्थापक तर्फबाट सञ्चालक पदमा हरिकृष्ण पन्त र देवेन्द्रबहादुर राउत रहेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने टोपबहादुर रायमाझी र संम्रिता तिवारी निर्वाचित भएका हुन् ।

Prabhu
Crest
1677388695547

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS