Connect IPS
IME Life

बलेफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीद्धारा निमार्ण गरी संचालनमा रहेको माथिल्लो बलेफी ए जलविद्युत आयोजनाको (३६ मे.वा) को मिति २०७९ जेष्ठ महिना १० गते देखि शेयर कारोबारमा रहेकोमा कम्पनीको बैकं कर्जा चुक्ता गर्ने उदेश्यले १ः०.५ को अनुपातमा ( एक शेयर बराबर आधा अनुपात) हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।

Prabhu
Crest

अब कम्पनीको आगामी साधारण सभाले पारित गरि नियमनकारी निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ ।

1677386294506

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS