Connect IPS
IME Life

निक्षेप सुरक्षण काेषकाे डेढ अर्ब निक्षेपका लागी बाेलपत्र दिने भाेलि अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । बाेलकबाेलमार्फत् निक्षेप तथा कर्जा सुरक्षण काेषकाे १ अर्ब ५० कराेड रुपैयाँ निक्षेप स्वीकार्ने भाेलि फागुन १४ गते अन्तिम दिन । कर्जा सुरक्षण काेषले आफूले बै‌ंक तथा वित्तीय संस्थाबाट सुरक्षण शुल्क(बीमाशुल्क)वापत प्राप्त गरेकाे आम्दानी पुनः बै‌ंक तथा वित्तीय संस्थामै निक्षेप राख्नका लागी शिलबन्दी बाेलपत्र आह्वान गरेकाे हाे ।

काेषले खराब कर्जा ३ प्रतिशतभन्दा तल रहेकाे,लगातार पाँच वर्षदेखि नाफामा रहेकाे, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपकाे २० प्रतिशत वा साे भन्दा बढी रहेकाे, शीघ्र सुधारात्मक कारवाहीमा परेकाे भए कारवाही फुकुवा भएकाे ३ महिना नाघेकाे र नेपाल राष्ट्र बैंकले संचालक समिति अध्यक्ष, सदस्य वा प्रमुख कार्यकारी अधिकृतलाई जरिवाना तथा कारवाही गरेकाे १ वर्ष पुरा भएकाे क वर्गका बैंकले मात्र बाेलपत्र प्रतिस्पर्धामा सहभागीता जनाउन सक्ने जानकारी दिएकाे छ।

Prabhu
Crest

काेषले निक्षेपका लागी प्रस्ताव गरिएकाे रकम १ अर्ब ५० कराेड रूपैयाँमध्ये न्यूनत्तम ५ कराेड रूपैयाँ निक्षेप स्वीकार्नुपर्ने शर्त राखेकाे छ। काेषले कार्यालय समयभित्र शिलबन्दी बाेलपत्र पेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS